पोखरा, कात्र्तिक ७ गते ।नेकपा (एमाले) माछापुच्छ्रे र मादी गाउँपालिकामा वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुवै पालिकामा निर्वाचित अध्यक्षहरुको नाम सहित ा
माछापुच्छ्रे
वडा नं १ अनुप गुरुङ
वडा नं २ हुकुमसिह गुरुङ,
वडा नं ३।।।।।।
वडा नं ४ टेकबहादुर श्रेष्ठ
वडा नं ५ हुमलाल लामिछाने
वडा नं ६ रुद्र बहादुर क्षेत्री
वडा नं ७ कुलप्रसाद भण्डारी
वडा नं ८ कृष्णप्रसाद दवाडी
वडा नं ९ टेकबहादुर श्रेष्ठ
मादी गाउँपालिकामा
वडा नं १ भिमराज गुरुङ
वडा नं २ कुमार गुरुङ
वडा नं ३ ज्यामप्रसाद गुरुङ
वडा नं ४ रविमोहन सापकोटा
वडा नं ५ बाबुराम सापकोटा
वडा नं ६ दिलबहादुर क्षेत्री
वडा नं ७ रामप्रसाद गुरुङ
वडा नं ८ लालबहादुर गुरुङ
वडा नं ९ श्रीप्रसाद९गोपाल० गुरुङ
वडा नं १० विजय गुरुङ
वडा नं ११ नन्दजंग गुरुङ
वडा नं १२ प्रकाश वराल ।