मादीमा एमालेको नेतृत्व सर्वसम्मत, अध्यक्षमा बालकृष्ण

पोखरा, कात्तिक १० गते ।नेकपा एमालेले कास्कीको मादी गाँउपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मंगलबार भएको पालिकाको प्रथम अधिवेशनले बाल कृष्ण गुरुङलाई अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा एकाजंग गुरुङ, सचिवमा सुवास सापकोटा, सहसचिवमा राजु अधिकारी सहसचिव र प्रतीक्षा पौडेललाई चयन गरेको छ । अधिवेशनले ६१ सदस्यीय कमिटि सर्वसम्मत चयन गरेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...