काठमाडौं, कात्तिक १५ गते । भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
विकास समितिका अनुसार यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते विहान ११ बजेर २ मिनेटमा रहेको हो ।