१६९५ मतगणना :गगन र विश्वप्रकाशको अग्रता जारी

नेपाली कांग्रेसको महामन्त्री पदको जारी मतगणनामा गगन थापा र विश्वप्रकाशको अग्रता जारी रहेको छ ।

नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणाम १६९५ मतगणनामा गगन कुमार थापा ११५५ प्रकाश शरण महत ५५४ प्रदिप पौडेल ६१८ मिनेन्द्र रिजाल २९६ राजाराम कार्की ५३ विश्व प्रकाश शर्मा ७४१

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...