नेपाल जेसीजको आयोजना तथा पोखरा जेसीज को आतिथ्यता मा संपन्न भएको ४८औं राष्ट्रीय महाधिबेशन मा पोखरा लेडी जेसीज वर्ष २०२१ मा अनवरत शृङ्खलाबद्ध रूपमा विभिन्न परिस्थिति लाई सामना गर्दै गरिएका कार्य बापत नेपाल जेसीज द्वारा सम्मानीत भएको छ ।
बिभीन्न बिधा अन्तर्गत Most Outstanding multi Chapter Training Award , Outstanding Inter Organization Collaboration Award Area B, Outstanding COVID 19 Initiative Program Award Area B and Outstanding Lady Lom President of the year Area B गरी पुन चार ओटा अवार्ड बाट सम्मानित भएको पोखरा लेडी जेसिसकी अध्क्ष बिनीता शर्मा कंडेलले जानकारी दिईन ।
यसैगरी वर्ष २०२१काे सुरुवात मा प्रथम त्रमाशिक उत्कृस्ट पुरस्कार , वेस्ट individual सेक्टर अवार्ड, एक्टिभ लोम इन कन्फ्रेन्स, विभिन्न कदर पत्र, हात पार्न सफल भएकी थियो । यसपश्चात क्षेत्रिय सम्मेलन पालुङ मा पनि पोखरा लेडी जेसीज को प्रस्तुति सकून् पाैडेल प्रथम स्थान हासिल गर्न सफल भएकि थिईन भने उक्त क्षेत्रिय मा प्रथम स्थान प्राप्त गरेका ४ ओटा क्षेत्रका विजेता लाई पुन राष्टि्य महाधिवेशन मा प्रतिस्पर्दा गराउँदा दुत्तिय स्थान प्राप्त भएको थियो । यसरीदृढ इच्छा शक्ति र सकारात्मक सोचनै सफलताको आधार हुन भन्ने बिश्वास राख्ने उनी हरेक प्रतिकुलतालाई अनुकुल बनाउँदै कार्य गरि रहदा पोखरा लेडी जेसीज अहिले सम्मकै एतिहासिक उपलब्धि धेरै पुरस्कार हात पार्न सफल भएको अध्यक्ष कंडेलले बताईन् ।
यो सब स्थानिय निकायको सहकार्य, टिम वर्क बाट हुने कुरा जनकारी दिदैं एउटा महिलाको सस्था घर परिवार ब्यबसाय सँगै सँगै अगाडि बढ्ने चुनौति लाई समय ब्यबस्थापन सहीत जिम्मेवारी पूरा भएको महशुस गरेकाे बताएकी छ्न। सस्थागत र सदश्यको बिकाश का लागी र परिवर्तन का लागि सक्षम नेतृत्व भन्ने नारा लिएर महिला बालबालिका, अशाय , बाढीपीडित प्रभावित लाई सहयोग ,कोविड प्रभावित संग संबंधित कार्यकर्म, अक्सिजन प्लान्ट लाई सहयोग, स्वास्थय सामग्री बितरण,निशुल्क स्वास्थ्य परीक्षण, समुदाय मा तालिम सप्ताह, जेसीज सप्ताह जस्ता ५० भन्दा बढि कार्यकर्म सम्पन्न भएको जानकारी दिँदै यो उपलब्धी टिम वर्क ले भएको जानकारी गराएकी छन ।