पोखरा, पुस २० गते ।अनेरास्ववियु मादी गाँउपालिका कमिटीको प्रथम पालिका सम्मेलन सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले रवि क्षेत्रीको अध्यक्षतामा कमिटि अनेरास्ववियू मादी गाँउपालिका कमिटि गठन गरेको छ ।
त्यस्तै उपाध्यक्षमा सन्देश रानाभाट, सचिवमा प्रतिक अधिकारी, सहसचिवमा मनोज सापकोटा,सह(सचिवमा कुशुम गुरुङ र कोषाध्यक्ष बिजय बराललाई चयन गरेको छ ।