यातायातव्यवस्थाकार्यालय कास्कीमा डिजिलाइजेसन प्रविधिको सुरुवात

पोखरा,पुस २१ गते । यातायातव्यवस्थाकार्यालय कास्कीका सेवाहरु अनलाइनमार्फत प्रदान गरिने भएकाछन् । बुधवार यातायातव्यवस्थाकार्यालय कास्कीमागण्डकीप्रदेश सरकारका प्रवक्ताएवम् भौतिकपूर्वाधार, सहरी विकास तथायातायातब्यवस्थामन्त्रीकुमार खड्काले कार्यालयका सम्पूर्ण फाइल र ठड्डाहरु स्क्यानिङ एण्ड डिजिलाइजेसन गर्ने ठेक्कापाएको परामर्शदाताकम्पनी(सिड राजदेवीसमृद्धी जे.भी.) ले तयार पारेको मोवाइल एप र वेभसाइटको एक कार्यक्रमकावीच उद्घाटन गरेका छन् ।

कार्यक्रमलाइ सम्वोधनगर्दै मन्त्री खड्काले यातायातकार्यालयहरुबाटप्रदान गरिने सेवामा समयानुकुल सुधार र सरलिकरण गर्ने कार्य गण्डकी प्रदेश सरकारको प्राथमिकतामा परेकोबताउदैयातायातकार्यालयहरुले दिने सेवाले गण्डकी प्रदेश सरकारको मूल्याङ्कनहुनबताउनु भयो ।उहाँले यातायातका सेवाहरु अनलाइनमार्फत गर्ने कार्यको सूरुवात कास्कीवाट सुरु गर्न लागिएको, सरकारको सफलतायातायात जस्ता सेवाप्रवाह गर्ने कार्यालयहरुले जनताहरुलाई दिने सेवामार्फत हुने भन्दै जिम्मेवारीका साथकाम गर्न कर्मचारीहरुलाई निर्देशनदिदै यातायातकार्यालयको सेवादिने शैली परम्परावादीबाटमुक्त गराउनु पर्नेमा जोड दिनु भयो ।

 

मन्त्री खड्काले कार्यलयकाकर्मचारीलाई थपनिर्देशनदिदैकार्यलयबाट प्रदान गरिने सेवा सेवाग्राही मैत्रीबनाई सरकार भए जस्तो महशुष गराउँन रसेवाग्राहीलाई बिचौलियाको हातबाट मुक्त गराई बिचौलिया रहितकार्यालय बनाउन सहयोगीकक्षलाई प्रभावकारी बनाउनु पर्नेभनाई रहेको थियो । सरकार जनताको सेवकहो र सवै सुविधा र सेवाको पहिलो हकÞदार जनताहो भन्ने लोकतान्त्रिकमान्यताप्रतिप्रदेश सरकार प्रतिवद्ध रहेको समेत बताउनु भयो । उहाँले कार्यालयकाकामकार्वाही पेपरलेस बनाउनु पर्ने समेत बताउनु भएको थियो ।

 

यातायातव्यवस्थाकार्यालयकाप्रमुख डिल्लिराम रिजालले यातायातब्यवस्थाकार्यालय सवारी कास्कीमा सूधारको कार्यको थालनीभएको उल्लेख गर्दै कार्यालयको सेवाअनलाइनमार्फत गर्ने गरी कार्यको सुरुवातभएकोबताउनु भयो । उहाँलेसेवाग्राहीहरुले छिट्टै नै अनलाइनमार्फत सेवालिन सक्ने जानकारी दिदैकार्यालयमाभएकाफाइल र ढड्डाकोे स्क्यानिङ एण्डडिजिलाइजेसनको कार्यकोे डिजिलाइजेसनकापाँच चरण मध्ये तीन चरण हार्र्डवेयर, सफ्टवेयर, इस्टलेसनका कार्य झण्डैै सम्पन्नभइसकेको रबाँकीकार्यहरु अगामी जेष्ठमसान्तसम्ममा सकिने र भइरहेको डिजिलाइजेसन प्रक्रियालाइविस्तार गरी थपप्रविधियुक्तबनाइनागरिकहरुले घरमै वसेर यातायातका सेवाहरु लिन सक्नेमाविश्वास व्यक्त गर्नु भयोे ।

 

कार्यक्रमको प्रस्तुतीकार्यालयमाहालसम्मभएकोे प्रगती र आगामीकार्ययोजनाकाबारेमा परामर्शदाताकम्पनी(सिड राजदेवीसमृद्धी जे.भी.)का टिमलिडरकृष्ण कुमार देवले गर्नु भएको थियो ।कार्यक्रममामन्त्रालयकाप्रशासनतथायातायातमहाशाखाप्रमुखटीकारामपौडेल, यातायातब्यवस्थाकार्यालय सवारी, कास्कीका सूचनाअधिकारी लक्ष्मीभद्र वाग्ले, यातायातशाखाप्रमुख केदार सापकोटा लगायतविभिन्नकार्यालयहरुकाकर्मचारीहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...