काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार मुलुकमा ६ हजार ४६२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७४३७ वटा (१३३७७ पीसीआर र ४०६० एन्टीजेन) नमूना परीक्षण र्गा ती संक्रमित थपिएका छन् ।सोही अवधिमा भाइरस संक्रमणले थप ४ जनाको मृत्यु भएको छ भने १४१६ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ७७ हजार ४० रहेको छ ।