धन बहादुर नेपालीको तेस्रो कृति ‘चरा सरी आकाशमा’

पोखरा, चैत २४ गते । कविता संग्रह रोकिदैन खरपसले इच्छाहरु २०६४ र जनश्रममा पाइलाहरु दैनिकी संग्रह २०७२ मा प्रकाशित गरिएको लेखक धन बहादुर नेपालीको तेस्रो साहित्यिक कृति लेख संग्रह प्रकाशित भएको छ ।

मुक्ति समाज केन्द्रीय सम्मेलनको अवसरमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान कमलादीमा पूर्व प्रधानमन्त्री खड्ग प्रसाद ओलीबाट हालै विमोचित लेख संग्रह ‘चरा सरी आकाशमा’ पाठक बचि आएको छ ।

 

समाजसेवा, यत्रासंस्मरण, राजनीति विकास र समृद्धिसँग जोडिएका ५२ वटा लेखहरुको संग्रह यस कृतिमा लेखकले समेटेका छन् । करिब ३ दशकदेखि प्रकाशित लेखहरुको कृतिका रुपमा यो तेस्रो कृति आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...