पोखरा । शनिबार अटेरी अभियानले पोखरा लक्ष्य कार्ययोजना सार्वजनिक गर्ने भएको छ । स्थानीय तह दलरहित बनाउनुपर्ने मागसहित सुरु भएको अभियानले शनिबार पोखरा लक्ष्य कार्ययोजना २०७९ घोषणा गर्ने भएको हो ।