पोखरा, जेठ ६ गते /पोखरा महानगरपालिकामा यतिवेला मतगणना कार्यले तिव्रता पाएको छ । पछिल्ला मतगणनाअनुसार करिव ६९ हजार मत गन्दा गठबन्धनको मेयरका उम्मेदवार धनराज आचर्य एमालेका मेयरका उम्मेदवार कृष्ण थापा भन्दा करिव ३२ सय अगाडि छन् भने उपमेयरमा भने एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ करिब २ सय मतले गठबन्धनकी उम्मेदवार कोपिला रानाभाट भन्दा अगाडि बढेकी छन् ।
यस्तो छ अहिलेसम्मको मतान्तर