काठमाडौं, जेठ १४ गते । नेपालखानेपानी संस्थानकर्मचारी संघको ७औं महाधिवेशनबाट केदार धमला(पोखरा)अध्यक्षमा सर्वसम्मतनिर्वाचितभएका छन । देशभरका २२ वटा शाखाकार्यालयबाट आएकाकरिव ७० जनाप्रतिनिधिको भेलाले बरिष्ठ उपाध्यक्षमा राजु वस्नेत(भद्रपुर), महिलाउपाध्यक्षमा डम्बरी महरा(धनगढी, उपाध्यक्षमा सरजुन केसी(नेपालगञ्ज) र सुधिर कुमार सिंह(जनकपुर), महासचिवमापदमहरि राई(विराटनगर), सचिवमाअजयकुमार प्रसाद(जलेश्वर) र सुरेन्द्र पाण्डेय(कलैया)निर्वाचितभएका छन् ।
संघका केन्द्रीय समितिको सदस्यमानवराज भट्ट(महेन्द्रनगर), हरि अधिकारी(हेमजा), अनुभाअर्याल(विराटनगर), गणेश साह(मलंगवा), विनिताश्रेष्ठ(बनेपा), विरेन्द्रकुमार सिंह(विरगञ्ज), राजेश बर्मा(जनकपुर), तारिप्रसाद भट्टराई( धनगढी), प्रेमबहादर वली(नेपालगञ्ज), विमलपौडेल(बुटबल), रोशनपोखरेल(गौशाला), दयाराम सापकोटा( भैरहवा) निर्वाचितभएको निर्वाचन समितिका संयोजकत्रिदीपकुमार श्रेष्ठले जानकारी दिए ।
जेठ ११ देखि १३ गतेसम्मचलेको ७औं महाधिवेशनको उद्घाटन गर्दै नेपालीकांग्रेसका सहमहामन्त्रीएवं खानेपानीमन्त्रीउमाकान्तचौधरीले संस्थान र कर्मचारीको हित गरेरै उपभोक्तालाई सेवादिने बताए । मन्त्रीचौधरीले पानीमाथि राजनीति गरेर कम्युनिष्ट सरकारले कृष्णप्रसाद भट्टराईलाई सम्झन समेत नसकेर मेलम्चीकाविषयमाअपमान गरेको बताए । मन्त्रीचौधरीले कर्मचारीको साथलेनै देश बन्ने भएकाले अनुशासित, इमान्दार र कर्तव्यनिष्ट भएर सेवागर्न सुझावदिए । कर्मचारीकाजाहेज मागपुरा गर्न व्यवस्थापनलाई चेतावनीदिँदै समस्या समाधानमामन्त्रालय सकारात्मक रहेको उल्लेख गरे ।
कर्मचारी संघका अध्यक्षमहेशराज भट्टराईको अध्यक्षतामाभएको कार्यक्रममा नेपालीकांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, विभागिय सचिव सुरेश आचार्य, सञ्चालक समितिकाअध्यक्ष गुणाखर भुषाल, नेपाल टे«ड युनियनकांग्रेस राष्ट्रिय समितिकाउपाध्यक्ष तेजेन्द्रजंगकार्की, नेपाल सार्वजनिक सेवाकर्मचारी संघका अध्यक्षजनार्दन भट्टराई, खानेपानी संस्थानकामहाप्रबन्धकइश्वर प्रसाद, खानेपानी संस्थानविरगञ्जशाखाकाकार्यालय प्रमुखनिरण महर्जन,लगायतले सवै मिलेर संस्थानबनाउन सक्नु पर्ने बताए ।
संघका महाचिव केदार धमलाको सञ्चालनमा रहेको सभामा केयुकेएलकर्मचारी संघका उपाध्यक्ष केशवअधिकारी, नेपालखानेपानी संस्थानकर्मचारी संगठनका सहसंयोजक समिर पण्डित, स्वतन्त्रकर्मचारी परिषदकाअध्यक्ष भिमसेन पोखरेल, स्वतन्त्रकर्मचारी संघका अध्यक्षझगबहादुर डाँगीले कर्मचारी एकतामाजोड दिँदै कर्मचारीका समस्या समाधानमा केन्द्रीतहुनआग्रह गरेकाथिए ।
कर्मचारी संघको अगुवाईमा२०६६ सालमाप्रकाशित विज्ञापनमाथि भएको अन्याय र अत्याचार विरुद्ध सम्मानीत सर्वाेच्च अदातलबाट न्यायलाई सहजीकरण गरेकामा सञ्चालक समितिपूर्व अध्यक्ष डा. परमेश्वर पोखरेल, पदमबहादुर हमाल, यास्मिन ढुंगाना,अधिबक्ताभुपेन्द्र पोखरेल, डा.भुपेन्द्र प्रसाद, अर्जुनबाबु ढकाल, जीउलालचौधरी, कर्मचारी संघका निवर्तमानअध्यक्ष भरतप्रसादअधिकारी लगायतलाई कदरपत्रले सम्मानगरिएको थियो ।संस्थान र कर्मचारी संघसँग निकटरहि अवकास लिएकारामशरण रायमाझी, दिनेश चिमोरिया, झलकलामा, लाकबहादुर कुँवर, लक्ष्मीप्रसाद रेग्मी, मुन्नेश्वर राय, नरेन्द्रमानश्रेष्ठ, ललित श्रिनेत ठकुरी, नरेन्द तेयुङ, देवबहादुर प्रधानलगायतलाई सम्मानगरिएको थियो ।
कर्मचारी संघकाकोषाध्यक्ष डम्बरी महरा(रक्षा)ले स्वागत गरेको सभामाकर्मचारी संघले आगामीदिनमागर्नु पर्ने यात्रातथा करारमाकार्यरत कर्मचारीको रोजगारीको ग्यारेन्टी, योगदानकाआधारित सामाजिक सुरक्षाकोष लागु, विनियमकार्यान्वयन, सरुवानीति, मितव्ययिता, संस्थानको सम्पत्तीको जगेर्ना, खरिद महाशाखा गठन, उपभोक्ताको हितमा स्वच्छ खानेपानीवितरण, शाखामानिर्माण भइरहेको आयोजनाको कामलाई प्राथमिकतालगायतविषयमाध्यानाकर्षणा गराईएको नवनिर्वाचितमहासचिवपदमहरि राईले जानकारी दिए ।