हप्तामा २ दिन बिदा दिने निर्णय सरकारी निर्णय एक महिनापनि टिकेन

काठमाडौं । सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता लिएको छ । असार १ गतेदेखि लागु हुने गरी आइतबारको बिदा खारेज गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।सरकारले हप्तामा दई दिन विदा दिने निर्णय एक महिनापनि टिकेन् ।

सरकारले शनिबार र आइतबार विदा दिने निर्णय गरेको थियो । तर उक्त निर्णय असफल भएको छ । सरकारले असार १ गतेबाट विदा नदिने निर्णय गरेको छ ।

 

श्रममन्त्री किसान श्रेष्ठले परीक्षणका लागि हप्तामा २ दिन बिदा दिइएकोमा व्यवहारिक नभएकाले असारदेखि शनिवार मात्रै सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

 

यसअघि सरकारले जेठ १ गतेदेखि शनिवार र आइतबार गरी हप्तामा २ दिन बिदा निर्णय गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...