महंगी बिरुद्ध पाेखरामा आज एमालेकाे बिराेध प्रर्दशन

नेकपा एमाले कास्कीले आज पाेखरामा महंगी बिरुद्ध प्रर्दशन गर्ने भएकाे छ ।काङ्ग्रेस सहितकाे पाँच दलिय गठबन्धन सरकारले ग्यास, पेट्रोल लगायत, बिभिन्न करमा गरेकाे मुल्यबृद्विकाे बिराेधमा आज पाेखरमा बिराेध प्रर्दशन गर्न लागेकाे एमाले कास्कीले जनाएकाे छ ।                                  आज बिहान १२ बजे पाेखराकाे सभागृहमा जम्मा भएर प्रर्दशन  हुने जाइएकाे छ ।अघि बढयाे महंगी र भष्टाचार, जनतामारा गठबन्धन सरकार भन्ने नारा सहित एमालेले प्रर्दशन गर्न लागेकाे हाे ।कार्यक्रममा सहभागि बन्न एमालेले सबैलाई अनुराेध गरेकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...