पोखरा, नेपाल समाजवादी पार्टीका नेता तथा गण्डकी प्रदेशका उर्जा तथा जलस्रोत मन्त्री हरिशरण आचार्यले गोरखा क्षेत्र नम्बर २ क बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । पार्टी अध्यक्षले बाबुराम भट्टराईले गोरखाबाट चुनाव नलड्ने भएपछि असन्तुष्टि बन्दै आएका आचार्यले आफू अब स्वतन्त्र उम्मेदवार बन्ने बताएका हुन् ।
सम्बन्धित खवर
टिप्पणिहरु