पाेखरा,मंसिर ।कास्की क्षेत्र नम्बर ३ अन्तरगत पदेशसभा २ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन ।
कास्की ३(२) मा काँग्रेस उम्मेदवार प्रकाश बराल विजयी भएका हुन।बरालले १२३६७ ल्याएर निर्वाचित हुदा नेकपा एमालेका राजीव पहारीले ११९०२ मत ल्याए ।बराल ४६५ मतान्तरले विजयी भए ।पहारी गत २०७४ सालकाे निर्वाचनमा साेहि क्षेत्रबाट निर्वाचित भएका थिए ।बराल पहिलो अवसरमै प्रदेशसभा प्रवेश पाएका छन ।
