विमानस्थलले देशको आर्थिक विकासमा फड्को मार्ने :प्रचण्ड

पाेखरा,पुस १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गर्ने बताएका छन् । पाेखरेलीकाे सपना र समर्पण उजागर गरेकाे छ उनले भने ऐतिहासक कार्ययमा सहभागी हुन पाउँद खुशि लागकाे बताए । आर्थिक विकासमा याेगदान गराेस भन्ने हाे ।हवाई सेवा महत्त्वपूर्ण रहेकाे बताउनुभयाे ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन गर्दै उनले अब पोखरामा तेस्रो विमानस्थल सञ्चालनमा आएको उल्लेख गर्दै अब निजगढ विमानस्थल बनाउन लाग्ने बताए ।

उनले चीनसँग नाका जोडिएको नाका खोल्ने र रेलवे सञ्चालनको अध्ययन थालनी भएको बताए । आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय र समृद्धिको अभियानमा लाग्ने अठोट गरको सुनाए ।

पोखरामा विमानस्थल बनेपछि देशको आर्थिक विकासमा फड्को मार्ने बताए । गण्डकी प्रदेशकै जनप्रतिनिधिको रुपमा आफूले पोखरा विमानस्थलको उद्घाटन गर्न पाउदा आफूलाई खुसी लागेको बताए ।कार्यक्रम मुख्यसचिव शंकरदास बैरागीकाे अध्यक्षतामा भएकाे थियाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...