राष्ट्रपति भण्डारी , राष्ट्रिय सभाका  अध्यक्ष तिमिल्सिना र गण्डकी प्रदेशका मुख्यमन्त्री  अधिकारीबीच भेट

पाेखरा, फागुन १० गते । राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभाका  अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गण्डकी प्रदेशका मुख्यमन्त्री  खगराज अधिकारीबीच भेट भएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलमा बुधबार भएको भेटमा बिमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पहलका बिषयमा छलफल भएको थियो ।

 

भेटमा नेपाल सरकारका मुख्य सचिब शङ्कर दास वैरागी, राष्ट्रपति कार्यलयका सचिब यादव प्रसाद कोइराला, गण्डकी प्रदेश सरकारका प्रमुख सचिब रबिलाल पन्त समेत सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...