गण्डकीमा चैत १५ गते सार्वजनिक विदा

पाेखरा, चैत १२ गते ।गण्डकी प्रदेशमा चैत १५ गते सार्वजनिक विदा दिइएको छ ।  गण्डकी प्रदेशले यही चैत १५ गते सार्वजनिक बिदा दिएको हाे ।

 

आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव चण्डिका पौडेलले सूचना निकालेर चैत १५ गते प्रदेशभर सार्वजनिक बिदा दिइएको उल्लेख गरेकी छन्।

 

 

चैते दशैंको अवसरमा चैत १५ गते बुधबार बिदा दिने प्रदेशले निर्णय गरेको हो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...