विद्यालयकाे छतबाट खसेर विद्यार्थी घाइते

पाेखरा, जेठ २८ गते ।पाेखरामा निजि विद्यालयकाे   छतबाट खस्दा एक विद्यार्थीको घाइते भएकी छन् ।

आइतबार बिहान पोखरा महानगरपालिका ८ मा रहेको निलगिरी बोर्डिङ स्कुलको छतबाट खस्दा भारत बिहार मोतिहारीकी १५ वर्षीया चाहात शाह घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनी सोही स्कुलमा अध्ययनरत थिइन् ।

 

 

छतबाट खसेर घाइते भएकी शाहको मणिपाल अस्पतालमा उपचार भइरहेका जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...