पाेखरा, भदाै १६ गते ।चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपा एमालेकाे जम्वाे टाेलि चीन प्रस्थान गरेकाे छ ।
एकाले महासचिव शंकर पाेखरेलकाे नेतृत्वमा उच्चस्तरीय राजनीतिक भ्रमणमा एमाले केन्द्रीय सदस्य एंव पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ सहित २१ जना चीन प्रस्थान गर्नुभएकाे छ ।
टाेलि शनिबार मध्यरातमा चिन प्रस्थान गरेकाे हाे ।झण्डै १५ दिन टाेलिले चीनका विभिन्न चार शहरकाे भ्रमण गर्ने छ ।