पोखरा, असोज ।कास्की दरवारमा रहेको गुप्तकालिका मन्दिरमा घटस्थापनाको साइत हेरेर मन्दिर प्रवेश गरीएको । परापुर्व कालदेखि दशैमा पाणा पुजारी नवरात्र भर दरवारमा वस्ने गर्दछन् ।
विश्व शान्तीको कामना गर्दै आज भारद्रारी चौतारामा जम्मा भई मन्दिरममा घटस्थापना गरीएको गुप्तकालि काश्य धार्मीक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए । कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा विश्व शान्तीको कामना गर्दै नवदुर्गा महोत्सव समेत सुरु भएको छ ।