जीवन ज्योति सेवा केन्द्रको आर्थिक सहयोग

पोखरा, माघ ७ गते । जीवन ज्योति सेवा केन्द्रले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।पर्वत १ गाँउबाँस खर्क जलजलाका ४५ वर्षिय भिमबहादुर पुर्जा पुुनलाई २५ हजार रुपैयाँ सहयोग गरेको हो ।

ट्वाइलेट जाने क्रममा चिप्लेर बारीको कान्लाबाट लडेर ढाड् भाचिएका पुनको मणिपाल शिक्षण अस्पतालमा अप्रेशन भएको र केन्द्रले आर्थिक सहयोग उपलब्ध गराएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...