पाेखरा, माघ २२ गते ।आर्थिक रुपमा विपन्नकाे सहारा बनेकाे छ जीवन ज्याेति सेवा केन्द्र ।आर्थिक अवस्था कमजाेर भै उपचारमा समस्या भएका ब्यक्तिहरुलाई केन्द्रले सहयाेग गर्दै आएकाे छ ।
आर्थिक अभावले उपचार पाउन नसकेका ब्यक्तिलाई आर्थिक सहयाेग गरेर उनिहरुकाे पिडामा मलम लगाउन केन्द्रले सहयोग गरेकाे अध्यक्ष सृजना रिजालले बताइन ।
यसैबीच पाेखरा महानगरपालिका घारीपाटनमा बस्दै आएकी ९१ वर्षकी सहारा क्षेत्रीलाई आर्थिक सहयाेग गरेकाे हाे ।एकल महिलाकाले उनी एक्लै बस्दै आएकी उनलाई खाद्यान्न र सहयाेग गरेकाे हाे ।
एक्लै बस्दै आएका कारण आर्थिक समस्या रहेकाले खाद्यान्न र आर्थिक सहयाेग प्रदान गरेकाे केन्द्रका अध्यक्ष सृजना रिजाल कार्कीले बताइन ।