सहकारी अन्तरक्रियाकार्यक्रम सम्पन्न

पोखरा १६, जेष्ठ/पोखरामहानगरपालिका सहकारी शाखाको आयोजनामाकास्कीजिल्लास्थितविषयगत सहकारी संघ संस्था र प्रारम्भिक सहकारीका सहकारीकर्मीहरुलाई लक्षीतगरि सहकारीको बर्तमानअवस्था र नियमनकारी निकायको भूमिकाविषयकअन्तरक्रियाकार्यक्रम सम्पन्नभएको छ । कार्यक्रममा सहकारी संस्थाकाप्रतिनिधिहरुले सहकारी ऐन, नियमावलीमा केही संसोधन गरेर भएपनिऋण असुलीको वातावरणवनाउनुपर्ने र ऋण असुलीको नभएसम्मवचतकर्ताको बचत फिर्ता नहुने कुरा राखे ।

सहकारी अभियानले राज्यसंग समन्वयवहस र पैरवीगरि २० प्रतिशत करलाई घटाएर १० प्रतिशतभन्दाकमगर्नुपर्ने प्रभावकारी अनुुगमनगर्नुपर्ने, तालिमको आयोजनागरि प्रभावकारी कार्यान्वयनगर्नुपर्ने स्थानिय स्तरमापनिकर्जा सूूचना केन्द्र र ऋण असुलीन्यायधिकरण स्थापनागर्नुपर्ने , मालपोतमालाग्ने धितोवन्धकशुल्कनलगाउनपहलगर्नुपर्ने, धितो लिलामीप्रक्रिया सरलीकरणगरि मालपोत कार्यालय लगायतका सरकारी कार्यालयले सहकारीको ऋण असुलीमा सहजीकरणगर्नुपर्ने पालीकास्तरमाकालो सूुचीप्रकासनको व्यवस्थामिलाउनुपर्ने सहकारीको ऋणलिएर भाकाभित्रचुक्तानगर्ने सदस्यलाई स्थानीयनिकाले कुनै पनिसिफारिस लगायतका सुविधाप्रदाननगर्ने व्यवस्थामिलाउनुु पर्ने जिकिर गरे ।

 

त्यसै गरि संचार माध्यमले सहकारीका नराम्रा समाधार मात्र सम्प्रेसन गर्ने परिपाटीवन्दगरि राम्राकार्यहरुको पनिउजागर गर्नुपर्ने सरकारले नितीतथाकार्यक्रमममा सहकारीको संरक्षणगर्ने उल्लेख गरे पनि बजेटमाभने उदाशिनता देखाएकाले बजेट मार्फत सहकारी संरक्षणगर्नुपर्ने र सदस्यको बचत सुरक्षणकालागिकार्य गर्नुपर्ने जोडदार माग समेत गरे साथै महानगरपालिकामा सहकारीको लेखा परिक्षणगर्ने लेखा परिक्षक र सफ्टवयर पदायककम्पनीहरुको सूचीकरणगरि प्रभावकारी नियमनगर्नुपर्ने विचार व्यक्त गरे ।

 

कार्यक्रममाबोल्दै जिल्ला सहकारी संघ लि कास्कीकाअध्यक्ष सावित्रा कोइरालाले सवै सहकारीहरु ऐननियमभित्र रहनुपर्ने महानगरले प्रभावकारी अनुगमनगर्नुपर्ने कुरा व्यक्तगर्दै आफूहरुले संघिय र प्रदेश सरकारसंग सहकारीको सुरक्षाको निम्तिवहस र पैरवीगरि रहेको जिकिर गरिन । कास्कीवचत संघकाअध्यक्ष शेर वहादुर कार्कीले सहकारीका संचालक र कर्मचारीलाई आफूुहरुले तालिमप्रदानगरिरहेको तर सवै सहभागीहरुले तालिममासिकेका कुरा व्यवहारमालागूु नगरेको गुनासो व्यक्त गरे ।

 

कार्यक्रममावोल्दै पोखरा महानगरपालिका सहकारी शाखाकादर्ता अधिकारी अनिलकाकीले ऐन नियमअनुसार सहकारी संस्थ संचालनगर्नुपर्ने र अनुुगमनको क्रममादिइएका सुुझावतथानिर्देशनहरु पालनागर्नु पर्ने पालनानगरेको पाइएमागाम्भियताकाआधारमा कारवाही समेत गरिने कुरा व्यक्त गरे । सहकारी समितिकाअध्यक्ष रविरमणतिवारीको अध्यक्षतामा सम्पन्नकार्यक्रम बुुँदाटिपोट दिपकप्रकाशआचार्य र भानुुभक्तअधिकारीले गरेका थिएभने कार्यक्रम संचालन सहकारी समितिका सदस्य नारायणआचार्यले गरेका थिएभने शाखाकाअधिकृत ऋषिराम सापकोटाले कार्यक्रमको व्यवस्थापन गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...