प्रेस चाैतारी कास्कीको अध्यक्षमा माेतिसागर

प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा मोतिसागर अधिकारी चयन हुनुभएकाे छ ।हिजाे सम्पन्न नवाै अधिवेशनबाट अधिकारीकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन भएकाे हाे ।

सर्वसम्वत रुपमा निर्वाचित समितिकाे उपाध्यक्षमा गिरधारी पोखरेल, उपाध्यक्ष (महिला) रोजी श्रेष्ठ, सचिवमा अनुप पौडेल, सहसचिवमा दिपक अधिकारी,सहसचिवमा (समावेशी) सुरेश सुनार, कोषाध्यक्षमा सन्दिप खनाल सर्वसम्वत रुपमा निर्वाचित हुनु भएको छ।

 

त्यस्तै अन्य सदस्यहरुमा  संजय थापा, रचित पौडेल,आषिस पुरी, विनिता राना, मदनमणि तिमिल्सिना, काशिनाथ कुमाल र मनिषा लामिछाने सर्वसम्वत निर्वाचित हुनु भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...