नेपाल लोकतान्त्रिक खेलकुद संघको अधिवेशन चैत्र १८, १९ र २० गते हुन गईरहेको छ । यस्तै वडा अधिवेशन फागुन ८ देखि १३ गते, पालिका अधिवेशन फागुन १४ देखि १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन फागुन १८ देखि २४ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन १८ देखि २४ गते, जिल्ला अधिवेशन फागुन २५ देखि २९ गते र प्रदेश अधिवेशन चैत्र ८ गते गर्ने निर्णय भएको छ ।
