शिवालयहरुमा भक्तजनको भिड

पाेखरा, फागुन १४ गते ।पाेखराका विभिन्न शिव मन्दिरमा भक्तजनको भिड लागेकाे छ । पाेखरा २२ मा रहेकाे धार्मिक तिर्थ स्थल पुम्दीकोटमा रहेकाे शिवकाे मुर्तिमा दर्शनार्थीकाे ठुलाे भिड लागेकाे हाे । तस्बिरहरु सञ्जय शाक्य 

बिहानैदेखि शिवकाे पुजा गर्नेहरुकाे भिड लागेको हाे । ५२ फिट अग्लाे महादेवकाे मुर्ति पर्यटककाे आकर्षण समेत बनेकाे छ ।
आज देखिकाे भिड तस्बिरमा

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...