पाेखरा, फागुन २९ गते ।आज फागुन पुर्णिमा ।
आज पहाडी जिल्लामा याे पर्व मनाइएको छ ।
तस्बिरहरू :एकराज गिरी
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाइएकाे छ ।
एकआपसमा रंग लगाएर याे पर्व मनाइयो ।पाेखरामा स्वदेशी र विदेशी सबैले हाेलीमा रंग लगाएर मनाएका छन । पाेखराकाे फेवाताल किनार लेकसाइडमा हाेलीकाे राैनक तस्बिरमा ।