पाेखराकाे नर्सिङ क्याम्पसमा मतदान जारी, करिब सय मत खस्याे(फाेटाे फिचर)

पाेखरा, चैत ५ गते ।पाेखराका तीन क्याम्पसमा स्ववियु निर्वाचन अन्तर्गत आज मतदान भैरहेकाे छ ।

पाेखराकाे नर्सिङ क्याम्पस, वनविज्ञान क्याम्पस र इन्जिनियरिङ क्याम्पसमा मतदान भैरहेकाे हाे ।

नर्सिङ क्याम्पसमा ३४९ मतदाता रहेका छन भने याे समाचार तयार पार्दा सम्म १ सय मत खसेकाे छ ।नर्सिङ क्याम्पसमा अनेरास्ववियु र नेविसंघले उम्मेदवारी दर्ता गरेका छन ।

अनेरास्ववियुले अध्यक्ष सहित प्रत्यक्ष र समानुपातिकमा गरि  १८ जना र नेविसंघले १३ जनाले उम्मेदवारी दर्ता गरेका छन ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...