भाेलि सार्वजनिक विदा

पाेखरा, चैत १७ गते । सरकारले साेमबार सार्वजनिक बिदा दिएकाे छ।  

मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा सार्वजनिक बिदा दिएकाे गृह मन्त्रालयले जानकारी दिएकाे छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...