कोटिहोम विराट ज्ञानमहायज्ञको सम्पर्क कार्यालय स्थापना

पाेखरा, चैत ।पोखरामा हुन गइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

मंगलबार पोखरा महानगरपालिका–१७ बिरौटाचोकमा कोटिहोम महायज्ञको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

एक युगमा एक पटक इतिहासमा पहिलो पटक आयोजना हुन लागेको श्री गण्डकी कोटिहोम महायज्ञको बारेमा भक्तजनहरुलाई जानकारी प्राप्त गर्नको लागि सहज होस् भन्ने उद्देश्यका साथ सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...