पाेखराकाे लामेआहालमा इभि माइक्रो दुर्घटना, ४ जना गम्भीर घाइते

पाेखरा, बैशाख ३१ गते ।कास्कीको पोखरा महानगरपालिका-३२ लामेआहालमा इलेक्ट्रिक माइक्रो दुर्घटनामा परेको छ । लामेआहालमा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन ।

४ जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । घाइते मध्य ७ जनाको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भैरहेको छ । ४ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरी जानकारी दिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...