नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ राति ९ बजे

पाेखरा, भदौ ।अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लपने भएका छन् ।

राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...