कास्की-१ बाट निर्वाचित पौडेल पर्यटनमन्त्री

पाेखरा ।पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी खडगराज पौडेल (गनेश) ले पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने सरकारमा गनेश पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका हुन् ।उनी कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सासंद हुन ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...