काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन् ।

उनले फेसवुकमा एक पोष्ट गर्दै कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही भएको दाबी गर्दै आज प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय फिर्ता लिन समेत माग गरेका छन् ।
´कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर ! ´उनले लेखेका छन्,´ मन्त्री परिषदको प्रतिशोधपूर्ण निर्णय फिर्ता गर !`