कास्कीका अधिकारी प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित

काठमाडौं । नेपाल सरकार सस्कृती पर्यटन तथा नागरिक उड्ययान मन्त्रालयबाट विभिन्न विधामा छनौट ु भएका स्रष्टाहरुलाई सम्मान गरिएको छ ।आइतबार आयोजित एक कार्यक्रममा प्रधामन्त्री केपि शर्मा ओलीेले सम्मान गर्नुभयो ।

सोही अवसरमा पूर्वीय दर्शनका विज्ञ, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, कास्की जिल्ला निवासी डा. श्री शुक्रराज अधिकारी सस्कृती विधा तर्फ गण्डकी प्रदेश प्रादेशिक प्रतिभा पुरस्कार बाट सम्मानित हुनुभएको छ।राष्टिय प्रादेशिक पुरस्कारबाट अधिकारी सम्मानित हुनुभएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...