सिदार्थ राजमार्ग अवरुद्ध, भालुपहाडमा ठूलो पहिरो

पोखरा, कात्तिक ४ गते । सिदार्थ राजमार्ग अवरुद्ध भएको छ । गए राती २ः४० बजे सिद्धार्थ राजमार्ग अन्तर्गत भालुपहाडमा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । गए राती २ः४० बजे देखी गएको पहिरोका कारण राजमार्गमा यात्रुहरु अलपत्र परेका छन । पहिरो झण्डै १५ मिटर माथी बाट झरेका कारण सडक अवरुद्ध भएको हो ।


अहिले सडक विभाग पोखराको डोजरले बाटो खुलाउने प्रयास भैरहेको बताइएका े छ । एकतर्फी बाटो सञ्चालनमा ल्याउने तयारी गरिएको भएपनि पहिरो ठुलो भएकोले एकतर्फी रुपमा संचालन गर्न समेत कठीनाई रहेको बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...