पोखरा, कात्तिक ७ गते । नेकपा एमाले अन्नपूर्ण गाउँपालिकाका ११ वटै वडामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
अन्नपूर्णका वडा अध्यक्षहरुको नामावली
वडा नं १ छविलाल दाहाल
वडा नं २ नारायण भण्डारी
वडा नं ३ महेश्वर पौडेल
वडा नं ४ कृष्ण केसी
वडा नं ५ लालबहादुर केसी
वडा नं ६ एकदेव देवकोटा
वडा नं ७ दुर्गाबहादुर क्षेत्री
वडा नं ८ टंक सुवेदी
वडा नं ९ पुर्ण राई
वडा नं १० राजबहादुर गुरुङ
वडा नं ११ गुञ्जमान गुरुङ