तनहुँमा भरुवा बन्दुक पड्कीदा एक जनाको मृत्यु

पोखरा, मंसिर २० गते । भरुवा बन्दुक पडकेर एक जनाको मृत्यु छ ।रोहित मल्लको मृत्यु भएको छ ।

तनहुँ शुक्कलागणडकी नगरपालिका १ थप्रेक स्थित ओखल्दी बस्ने वर्ष १७ को रोमित मल्ल र सोही ठाँउ बस्ने वर्ष ४७ को सुन बहादुर गुरुङ घरदेखि २ कि.मि दक्षिण तर्फ रहेको तुरतुरे पाखामा शिकार खल्नन जाने क्रममा रोहित मल्लले साथमा लिएको सिलिङ सहितको एकनाले भरुवा अचानक पड्कदा रोहित मल्ल घाइते भएको र उनलको पचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । ,घटनास्थल पुगेको प्रहरी टोली सुन बहादुर गुरुङलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...