काँग्रेस मतणना,सभापतिमा कसैको बहुमत पुगेन,देउवालाई २२५८, कोइराला लाई १७२९मत

काठमाडौं मङ्सिर २८ गते । नेपाली कांग्रेसको १४औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको सभापति पदका लागि भएको मतदानको मतगणना सम्पन्न भएको छ । मतगणनामा कुनैपनि उम्मेदवारले बहुमत प्राप्त गर्न सकेनन् ।

 


सभापतिको अन्तिम मत गणना अनुसार चार्र हजार ६८१ मतगणनामा शेरबहादुर देउवा २१४२, शेखर कोइराला १७२९ मत प्राप्त गरे । प्रकाशमान सिंह ३७१, बिमलेन्द्र निधि २४९, कल्याण गुरुङले २० मत प्राप्त गरे । कुनै पनि उम्मेदवारले बहुमत ल्यान नसकेका कारण धेरै मत ल्याउने उम्मेदवारवीच प्रतिस्पर्धा हुने भएको छ । सभापति चुन्न काँग्रेसमा दोश्रो चरणको मतदान हुने भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...