एमाले गण्डकी प्रदेशका नवनियूक्त पदाधिकारीले लिए सपथ

पोखरा, मसिर २९ गते ।नेकपा (एमाले) गण्डकी प्रदेशका पदाधिकारीले सपथ ग्रहण गरेका छन् । एमाले दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटिको दोश्रो बैठकबाट गण्डकी प्रदेश पदाधिकारीमा नियूत्त पदाधिकारीले बुधबार सपथ ग्रहण गरेका हुन् ।

गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले एमाले सचिव एवं गण्डकी ईन्चार्ज पद्मा अर्यालले सपथ खुवाइन । त्यस्तै अध्यक्ष शर्माले उपाध्यक्ष मोहन रेग्मी ,सचिव धनञ्जय दवाडी र उपसचिव रश्मि आचार्य र मञ्जु अधिकारीलाई सपथ ग्रहण गराए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...