समायोजन भएर गएका कर्मचारीलाई संघमा फर्काउन नमिल्ने सर्वोच्चको फैसला

काठमाडौं, माघ  । सर्वोच्च अदालतले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित मुद्दाको फैसला गरेको छ । बुधबार न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुलाई संघीय निजामती सेवामा फेरि फर्काउन नमिल्ने फैसला गरेको छ ।

पटक–पटक ‘हेर्दाहेर्दै’मा राखिएको कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दामा बुधबार आयोगले फैसला गरेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...