४९०४ संक्रमित थपिए,६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ४९०४ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ५६२ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधीमा ५९२४ जना निको भएका छन् । थप ६ जनाको मृत्यु भएको छ ।सक्रिय संक्रमित संख्या ८७ हजार ३२९ छ ।उपत्यकामा आज १८२० जना संक्रमित थपिएका छन् जसमध्ये काठमाडौंमा १४०४, ललितपुरमा ३०५ र भक्तपुरमा १११ जना संक्रमित थपिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...