प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाअभियोग दर्ता

काठमाडौं, फागुन १ गते । सर्बोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाअभियोग दार्ता भएको छ ।

विहान ११ बजे महाअभियाेग दर्ता भएकाे संसद सचिवालयका प्रवक्ता राेजनाथ पाण्डेले बताउनुभयाे । साे प्रस्ताबमा सांसदहरू पुष्पा भुषाल, देब गुरूङ्ग र जीबनराम श्रेष्ठले हस्ताक्षर गर्नु भएकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...