पाेखरा,साउन १५ गते मुग्लिङ-नारायणगढ सडक खन्डको भोर्ले भन्ने स्थानमा नारायणगढबाट धादिङ तर्फ जाँदै गरेको बस दुर्घटना भएकाे छ ।
आज साझ ग ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस दुर्घटना भएकाे हाे । हुदा मुक्तिनाथ विकास बैंकको धादिङ शाखामा कार्यरत १८ जना कर्मचारी घाइते भएका छन् । तिब्रगतीमा गुडेको माईक्रो सडकको बार भत्काएर त्रिशूली नदी तर्फ खसेको थियो ।
सम्बन्धित खवर
टिप्पणिहरु