पोखरा, भदौं १४ गते ।गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालजीवनले पुम्दीकोटमा हालनिमार्ण हुदै गरेकाहोटल तथा रेष्टुरेण्टहरुलाई मापदण्ड पालनागर्न सुझावदिनु भएको छ । पोखरा २२ को पुुम्दीकोटबिशालमहादेवको मुर्ति परिसरमा मंगलबार पुम्दीकोट युवाक्लबले आयोजना गरेको तिज बिषेश कार्यक्रममा बोल्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।
पुम्दीकोट क्षेत्रमाहाल भटाभट होटल तथा रेष्टुरेण्डहरु खोल्दात्यसको आवश्यक मापदण्डपालनागर्नमन्त्री बरालकोआग्रह छ । उहाँले भन्नुभयो“ पहिलाबनेकाभौतिक संरचनाको बारेमा पछि छलफल गरौंला तर अबबन्ने भौतिक संरचनाको बिषयमा सबै गम्भिर हुनेकीनहुने अन्यथा काठमाण्डौंमा मेयर बालेन शाहले भत्काएसरी पोखरामापनि मापदण्ड विपरितकाभौतिक संरचनाभत्काउने दिनआउन सक्छ ।”पुम्दीकोट क्षेत्रमावातावरण सरसफाई देखि आगन्तुकपाहुनाको स्वागत सत्कार देखि समाजमा देखिने बिकृति बिरुद्ध वडा संगको सहकार्यमाक्लबहरुले अगुवाई गर्न मन्त्री बरालको सुझावथियो । सामाजिकभावना हराउदै गएका बेला सामाजिकभावनाले ओत्प्रोत हुने गरी कामगर्न क्लबहरुलाई उहाँको आग्रहथियो ।
नेपालीपनझल्कने गरी तिजपर्वलाई मनाउनुपर्ने बताउदै मन्त्रीले अन्यथातिजपर्व पश्चिमा संस्कृतिको विकृति बढ्ने बताउनु भयो। तिजपर्व महिलाहरुको अभिव्यक्ति स्वतन्त्रता र कृषिपर्वको रुपमा समेत रहेको उहाँको भनाई थियो । क्लवकाअध्यक्ष सुमन बरालको अध्यक्षतामा सम्पन्नभएको उद्घाटन सत्रमापोखरा २२ का वडा अध्यक्षहिमलाल बराल, निवर्तमानवडा अध्यक्षमित्रलाल बराल, पूर्व अध्यक्ष राजु बराल, सल्लाहकार नरहरी बराल, महिला नेतृ कमला बराल, सृजनशिलयुवाक्लवकाअध्यक्ष राजु बराल, निवर्तमानउपाध्यक्ष सविन बराल, सचिबपवनबिकलगायतले बोलेकाबोल्नु भएको थियो ।
नेपालीमहिलाहरुको महान चार्ड हरितालिकातिजको अवसरमाआयोजितशुभकामनाआदनप्रदानतथामनोरन्जनात्मककार्यक्रममा बिष्णु बराल, प्रकाश बराल, नवराज बराललगायतकाकलाकारले प्रस्तुती राख्नु भएको थियो । उक्तकार्यक्रममाछेलो हान्ने प्रतियोगिता,घैटो फुटाउने प्रतियोगिताको साथमाबिषेश सांङगीतिक प्रस्तुतीहरु समेत रहेकोक्लवले जनाएको छ ।