भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेट

काठमाडौं । यसवर्षको भाइटीका लगाउने उत्तम साइत कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलद्वारा सूचनामा भाइटीकाको साइत सार्वजनिक गरिएको छ ।यस वर्षको तिहार कात्तिक ५ देखि १० गतेसम्म रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...