एमालेको सङ्कल्प यात्रा बाग्लुुङ आइपुुग्यो

पोखरा,मंसिर २१ गते ।नेकपा एमालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङ सङ्कल्प यात्राको टोली आज बागलुुं आइपुुगेको छ । आज विहान यात्राका यात्री बाग्लुुङ आएको हो । एमाले अध्यक्ष ओलीको नेतृत्वमा बैतडीको झुलाघाटबाट हिडेको यात्रीहरुको टोलीलाई बाग्लुुङमा भब्य स्वागत गरिएको छ ।

यात्राका क्रममा बाग्लुुङमा सभामा समेत आयोजना हुदै छ । गण्डकी प्रदेशका एमाले नेता कार्यकता बाग्लुुङमा जम्मा भएका छन् । एमाले केन्द्रीय नेतादेखि जिल्ला तहका नेता कार्यकता बाग्लुुङमा भेला भएका छन् । एमाले अध्यक्ष ओलीले बाग्लुुङमा सम्वोधन गरेपछि संकल्प यात्राका लात्री पर्वत आउने छन् । पर्वतमा स्वागत गरिएपछि कास्की प्रवेश गर्ने छन ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...