प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा मोतिसागर अधिकारी चयन हुनुभएकाे छ ।हिजाे सम्पन्न नवाै अधिवेशनबाट अधिकारीकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन भएकाे हाे ।
त्यस्तै अन्य सदस्यहरुमा संजय थापा, रचित पौडेल,आषिस पुरी, विनिता राना, मदनमणि तिमिल्सिना, काशिनाथ कुमाल र मनिषा लामिछाने सर्वसम्वत निर्वाचित हुनु भएको हो ।